चैत्र १४, २०८२ शनिबार | ११:०८:४६
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

हारको संघारबाट जोगियो बार्सिलोना

मड्रिड, (खेलाडी)- ग्रानाडासँग हारको संघारबाट जोगिएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो क्लब भविष्यका बारेमा गरिन कुनै पनि प्रश्नको जवफ नदिने बताएका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत सोमबार भएको खेलमा बार्सिलोना र ग्रानडाले १-१ को बराबरी खेल्दै अंक बाढेका थिए ।

दोस्रो मिनेटमा कौटिनो डुरान्टेको गोलमा ग्रानाडाले अग्रता लिएको थियो । इन्जुरी समयमा रोनाल्ड अरुजोले बललाई जाली चुमाउदै बार्सिलोनालाई हरको संघारबाट जोगाएका थिए ।

४ खेलमा ८ अंक जोडेको बार्सिलोना सातौ स्थानमा छ । 

गत साता बार्सिलोना च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग पराजित भएको थियो । लगातार खराब प्रदर्शनबाट गुज्रिएसँगै कोम्यानको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

'हामीले खेल रणनीतिमा केही परिवर्तन गरेको छौ,' उनले भने, 'हामीसँग शीर्ष खेलाडी नै छैनन् । हामीले टोलीको क्षमता अनुसारको प्रदर्शन गर्दै आएका छौ । हामीले जितको प्रयास नगरेको होइन । म यो भन्दा धेरै बोलेर विवादमा आउन चाहन्न ।'


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो