चैत्र ८, २०८२ आइतबार | ०१:४९:३४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रक्षक मान अस्ट्रेलिया प्रस्थान

काठमाडौं । पछिल्लो समय नेपाली खेलाडी सुरक्षित भविष्यको खोजिमा अस्ट्रेलिया पलायन हुने क्रम बढी रहेकोछ । यही सुचीमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका  रक्षक मानबहादुर तामाङ  पनि थपिएका छन् ।

बंगबंधु गोल्डकपको उपाधि तथा भारतमा भएको १२ औं सागमा स्वर्ण पदक जित्दा टोलीमा रहेका रक्षक मान शनिबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

मान नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध भएका थिए । नयाँ सिजनको लिग फागुन १९ बाट सुरु हुँदैछ ।  

एपिएफ क्लब र हिमालयन शेर्पाबाट समेत खेलिसकेका मानले अघिल्लो सिजन  सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनकाे लिग खेलेका थिए ।

पछिल्लो डेढ वर्षको अबधिमा दुई दर्जन भन्दा बढी नेपाली खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो