चैत्र ८, २०८२ आइतबार | ०२:५७:४८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा

फाइल फोटो

काठमाडौ । सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि एसियाली महिला ओलम्पिक छनोटको पहिलो चरणका लागि समूह विभाजन भएको  छ ।

एसियाली फुटबल महासंघ (एएफसी) बिहिबार समूह विभाजन सार्वजनिक गरेको हो । सर्वाजनिक समूह विभाजन अनुसार नेपालसँगै समूह ‘सी’मा परेको छ ।

ओलम्पिक छनोटको पहिलो चरणमा २६ टोलीको सहभागिता रहने छ जसलाई सात समूहमा विभाजन गरिएको छ। पाँच समूहमा चार तथा दुई समूहमा तीन टोली छन् ।

पहिलो चारणबाट प्रत्येक समूहका विजेता दोस्रो चरणमा पुग्नेछन्। दोस्रो चरणमा यी टोलीले उत्तर कोरिया,जापान,अस्ट्रेलिया,चीन र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो चरणमा सहभागी १२ टोलीलाई तीन टोलीमा विभाजन गरिनेछ । जसबाट प्रत्येक समूहका विजेता तथा एक उत्कृष्ट उपविजेताले तेस्रो चरणमा स्थान बनाउने छन् ।

तेस्रो चरणमा चार टोलीले होम एन्ड अबेका आधारमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली पेरिस ओलम्पिकका लागि छनोट हुनेछन्  ।

नेपालले यसअघि ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो ।

पहिलो चरणका लागि समूह विभाजन

समूह ‘ए’: उज्वेकिस्तान,टिमोर लिस्टे,जोर्डन,भुटान

समूह ‘बी’: म्यानमार,बंगलादेश,माल्दिभ्स,इरान

समूह ‘सी’: नेपाल, भियतनाम,प्लेस्टाइन,अफगानिस्तान

समूह ‘डी’: थाइल्यान्ड,मंगोलिया,सिंगापुर,श्रीलंका

समूह‘इ’: फिलिपिन्स,हङकङ,ताजिकिस्तान,पाकिस्तान

समूह‘एफ’:  चाइनिज ताइपेइ,इन्डोनेसिया,लेबनान

समूह ‘जी’: भारत,किर्गिस्तान,तुर्किमेनिस्तान


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो