चैत्र १३, २०८२ शुक्रबार | ०१:५७:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दश खेलाडीमा सीमित ब्रेन्टफोर्ड विजयी

लन्डन, (खेलाडी)- थोमस फ्रयांकको ब्रेन्टफोर्डले सिजनको दोस्रो जित हासिल गर्ने क्रममा शनिबार चाडोगरी भएको खेलमा उल्भसमाथि २-० को नतिजा निकालेको छ ।

इभन टोनीले पेनाल्टीमा गोल गर्दै २८औं मिनेटमा अग्रता दिलाएको ब्रेन्टफोर्डका लागि ब्रायन मिबेउमोले पहिलो हाफमै अर्को गोल थपेका थिए । मिबेउमोले मध्यान्तर हुन ११ मिनेट बाँकी रहँदा टोनीको पासलाई गोलमा परिणत गरेका थिए । 

मध्यान्तरअघि नै दुई गोलको अग्रता लिइसकेको टोलीले १० जनामा सीमित भएर २६ मिनेटभन्दा बढि समय खेले पनि त्यसलाई जोगाइराख्यो । शेन्डन बाप्टिस्टेले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि ६४औं मिनेटमा ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भएको थियो । 

पाँच खेलमा दोस्रो जित हासिल गरेको ब्रेन्टफोर्ड आठ अंकका साथ इङलिस प्रिमियिर लिग अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित उल्भसको खातामा तीन अंकमात्र छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो