चैत्र १४, २०८२ शनिबार | ११:२६:१०
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

ग्रिजम्यानले आफूलाई प्रमाणित गरिसकेका छन्: सिमोन

काठमाडौँ । ला लिगा क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनि ग्रिजम्यानले आफूलाई राम्रो खेलाडीको रुपमा प्रमाणित गरिसकेको प्रशिक्षक डिएगो सिमोनले बताएका छन् ।  

ग्रिजम्यानले धेरैको दुबिधालाई हटाउनुका साथै, क्लब र देशमा आफू कस्ता खेलाडी हुन् भन्ने स्पष्ट पारिसकेको सिमोनले बताएका हुन् ।  ‘दुई वर्ष क्याम नोउमा हुदाँ खराब प्रर्दशनीलाई लिएर रुष्ट भएका बार्सिलोनाका सर्मथकमाझ ग्रिजम्यानले आफ्नो क्षमतालाई देखाईसकेका छन्,’ सिमोनले भने । 

ग्रिजम्यान सन् २०२१ को अक्टोबरमा २० मिलियन यूरोमा बार्सिलोना छाडेर एट्लेटिको आएका थिए ।  ग्रिजम्यानसम्मिलित फ्रान्स २०२२ को कतार विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

विश्वकप पछि ग्रिजम्यानले मड्रिडका लागि दुई खेलमा तिन असिस्ट गरिसकेका छन् । मड्रिडले कोपा डेल रेमा ओभिडोविरुद्ध २–० को जित निकालेको थियो । 

सिमोनले भने, ‘बल्ल ग्रिजम्यानका आलोचकहरु चुप छन् । विश्वकप पछि उनको प्रर्दशन हामीले देख्न सक्छौँ । उस्तै आत्मविश्वास र कडा मेहनत गरिरहेका छन् । उनी मड्रिड आउन चाहन्थे । टोलीबीच उनले राम्रो छबी बनाइसकेका छन् । उनी अझै माथिल्लो स्तरमा पुग्न कडा मेहेनत गरिरहेका छन्’ । 

ला लिगामा मड्रिडले आइतबार ग्रिजम्यानको पूर्ब टोलि बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो