भाद्र २७, २०८२ शनिबार | ०९:१६:२९
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

भाग्यशाली टिकट नम्बर ११२००

काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने भाग्यशाली दर्शक टिकट नम्बर ११२०० का खरिदकर्ता भएका छन् ।

नेपाल र पाकिस्ताबीच बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल भएको थियो । नेपालले अञ्जन विष्टको निर्णायक गोलमा पाकिस्तानलाई १-० ले हराएको  थियो ।

सो खेल हेर्नका लागि टिकट खरिद गरेका ४ हजार ४ सय ४२  दर्शकमध्ये टिकट नम्बर ११२०० भग्यशाली बन्यो । एन्फाले आज गोलाप्रथाबाट भाग्यशाली दर्शकको चयन गरेको थियो ।

नेपाल र पाकिस्तानबीचको खेलको टिकेटिङ पार्टनरको रुपमा फुटसल भिलेज प्रालि रहेको थियो । एन्फाले साधरण प्यारापिटतर्फ टिकट मुल्य पाँच सय रुपैयाँ तय गरेको थियो भने भिआइपीतर्फ एक हजार र भिभिआइपीतर्फ पाँच हजार रुपैयाँ निर्धारण गरेको थियो भिभिआइपीतर्फ ८० वटा टिकट विक्रीमा राखिए पनि दुई वटा मात्र बिक्री भएको थियो ।

एन्फाले यसअघि नै नेपाल र पाकिस्तानबीच बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकलाई कतार विश्वकप २०२२ अन्तर्गत क्यामरुन र ब्राजिलबीचको खेलको टिकट दिने घोषणा गरेको थियो ।
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS