भाद्र ३०, २०८१ आइतबार | १३:२७:५८
नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा चाहना शाह नियुक्त पेलशा पोखरामा सम्मानित नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा चाहना शाह नियुक्त पेलशा पोखरामा सम्मानित नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै

भाग्यशाली टिकट नम्बर ११२००

काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने भाग्यशाली दर्शक टिकट नम्बर ११२०० का खरिदकर्ता भएका छन् ।

नेपाल र पाकिस्ताबीच बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल भएको थियो । नेपालले अञ्जन विष्टको निर्णायक गोलमा पाकिस्तानलाई १-० ले हराएको  थियो ।

सो खेल हेर्नका लागि टिकट खरिद गरेका ४ हजार ४ सय ४२  दर्शकमध्ये टिकट नम्बर ११२०० भग्यशाली बन्यो । एन्फाले आज गोलाप्रथाबाट भाग्यशाली दर्शकको चयन गरेको थियो ।

नेपाल र पाकिस्तानबीचको खेलको टिकेटिङ पार्टनरको रुपमा फुटसल भिलेज प्रालि रहेको थियो । एन्फाले साधरण प्यारापिटतर्फ टिकट मुल्य पाँच सय रुपैयाँ तय गरेको थियो भने भिआइपीतर्फ एक हजार र भिभिआइपीतर्फ पाँच हजार रुपैयाँ निर्धारण गरेको थियो भिभिआइपीतर्फ ८० वटा टिकट विक्रीमा राखिए पनि दुई वटा मात्र बिक्री भएको थियो ।

एन्फाले यसअघि नै नेपाल र पाकिस्तानबीच बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकलाई कतार विश्वकप २०२२ अन्तर्गत क्यामरुन र ब्राजिलबीचको खेलको टिकट दिने घोषणा गरेको थियो ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024