चैत्र १४, २०८२ शनिबार | ०१:५५:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रियाल स्तब्ध

मड्रिड । ओस्कार ट्रेजोको गोलमा रायो भायकानोले आइतबार स्पेनिस ला लिगाको साविकको विजेता रियाल मड्रिडलाई ३-२ ले स्तब्ध पारेको छ ।

जारी सिजन ला लिगामा रियालको यो पहिलो हार हो । रायो भायकानोलाई नतिजा सुम्पिएसँगै रियालले शीर्ष स्थानमा उक्लिने अवसर समेत गुमाएको छ । 

शीर्ष स्थानको बार्सिलोनाको १३ खेलमा ३४ अंक छ भने जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको रियालभन्दा २ अंक बढी हो । तेस्रो र चौथो स्थानका एट्लेटिको मड्रिड र रियाल बेटिसको समान २४ अंक छ भने पाँचौ स्थानको ओसासुनाको २३ अंक छ ।

खेलको पाँचौ मिनेटमा सान्टी कोमेसानाको गोलमा रायो भायकानोले अग्रता लिएको थियो । ३७औं मिनेटमा लुका मोडरिचले रियाललाई खेलमा फर्काएका थिए । ४१औं मिनेटमा इडर मिलिटाओले रियाललाई २१ को अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि नै अल्भारो गार्सियाले रायो भायकानोलाई खेलमा फर्काएका थिए । ६१औं मिनेटमा इराओला रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रायो भायकानोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

६७औं मिनेटमा ट्रेजोले गरेको गोलमा रायो भायकानोले जित पक्का गरेको थियो । रायो भायकानो १३ खेलमा २१ अंकसहित आठौं स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो