चैत्र ८, २०८२ आइतबार | ०३:३३:५७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आर्सनल पिएसभीसँग निराश

लन्डन । पिएसभी इन्डहोभेनलाई २-० को नतिजा सुम्पिएसँगै आर्सनलले समूह ए को शीर्ष स्थान पक्का गर्दै युरोपा लिगको नकआउट चरण प्रवेश गर्न अन्तिम खेलको निर्णय पर्खनु पर्ने भएको छ ।

आर्सनल पाँच खेलमा १२ अंकसहित समूह ए को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको पिएसभीको १० अंक रहेको छ । तेस्रो स्थानको बोडोको चार र चौथो स्थानको एफसी ज्युरिचको तीन अंक रहेको छ ।

५५औं मिनेटमा जोय वीरम्यानले गरेको गोलमा पिएसभीले अग्रता लिएको थियो । ६३औं मिनेटमा लुक डी जोङले पिएसभीको अग्रता दोब्बर पारेका थिए ।

यस सिजन युरोपा लिगको समूह चरणमा आर्सनलको यो पहिलो हार हो । आर्सनलले समूहको अन्तिम खेलमा नोभेम्बर चारमा एफसी ज्युरिचको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो