चैत्र ८, २०८२ आइतबार | १५:४३:११
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

क्लब ब्रुजको जित लय कायमै

मड्रिड । कमाल स्वय र फेरानको समान एक गोलमा क्लब ब्रुजले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई तेस्रो खेल सम्म निरन्तरता दिएको छ । 

मंगलबार सम्पन्न समूह ‘बी’ को खेलमा क्लब ब्रुजले एट्लेटिको मड्रिडलाई २-० ले हरायो । एट्लेटिकोमाथिको जितसँगै क्लब ब्रुजले यस समूहबाट नकआउट चरण प्रवेशको सम्भावना समेत प्रबल बनाएको छ ।

तीन खेलमा तीन जितसहित नौ अंक जोडेको क्लब ब्रुज शीर्ष स्थानमा छ । दोस्रो स्थानको एफसी पोर्टो,तेस्रो स्थानको बायर लेभकुशन र चौथो स्थानको एट्लेटिको मड्रिडको समान तीन अंक छ । जुन शीर्ष स्थानको क्लब ब्रुज भन्दा ६ अंक कम हो ।

३६औं मिनेटमा कमालको गोलमा क्लब ब्रुजले अग्रता लिएको थियो । ६२औं मिनेटमा फेरानले क्लब ब्रुजको अग्रता दोब्बर पारेका थिए । ७६औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्न चुक्दा एट्लेटिकोले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

यता एफसी पोर्टोले समूहमा पहिलो जित निकाल्ने क्रममा बायर लेभरकुशनलाई २-० ले हरायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो