चैत्र १४, २०८२ शनिबार | ०५:५२:०४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

यस सिजनको अन्त्यसँगै संन्यास लिने हिग्विनको घोषणा

वासिङटन । गोन्जालो हिग्विनले सोमबार यस सिजनको अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्त्यसँगै व्यवसायिक खेलजीवनबाट संन्यास लिने घोषणा गरेका छन् ।

अर्जेन्टिनाबाट ७५ अन्तर्राष्ट्रिय खेल खेलेका हिग्विन अर्जेन्टिना सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलसम्मको यात्रा तय गर्दा टोलीका महत्वपूर्ण सदस्य थिए । यद्धपी जर्मनीलाई नतिजा सुम्पिएसँगै अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो । 

रिभर प्लेटबाट व्यवसायिक खेल जीवन सुरु गरेका हिग्विनले रियाल मड्रिड, नेपोली, युभेन्टस, एसी मिलान र चेल्सीबाट समेत लिग खेलेका थिए । 

रिभर प्लेटबाट ६ पटक लिगको उपाधि जितेका हिग्विनले रियालबाट तीन पटक स्पेनिस ला लिगा र युभेन्टसबाट तीन पटक सिरी ए को उपाधि जितेका छन् ।  उनी सन् २०२० को सेप्टेम्बर एमएलएस क्लब इन्टर मयामीमा आबद्ध भएका थिए ।

यस सिजन उनले एमएलएसमा १२ गोल गरिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो