चैत्र १४, २०८२ शनिबार | ०३:०७:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एन्फा विशेष साधारण सभाः सदस्यको चुनाव सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति पूरा गर्न दुई सदस्य पदका लागि मतदान सुरु भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बुधबार जारी एन्फाको विशेष साधारण सभाअन्तर्गत सुरुआतमै सदस्य पदको चुनाव भएको हो ।

गत असार ६ गते बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोेर्टमा भएको चुनावमा सदस्य पदका लागि चार जनाको समान भोट आएपछि दुई जनाको टुङ्गो लागेको थिएन ।

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापासँगै वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलका दीपेन्द्र धिमालको समान ३९–३९ मत आएको थियो । एन्फाको विधानअनुसार सोही दिन पुनः निर्वाचन गरेर कार्यसमितिको टुङ्गो लगाउनु पर्ने थियो ।

तर, समय अभावका कारण सोही दिन पुनः निर्वाचन सम्भव नभएपछि विशेष साधारण सभामार्फत कार्यसमिति टुङ्ग्याउन निर्वाचन समितिले निर्देशन दिएको थियो ।

बुधबार निर्वाचनको नतिजा सार्वजनिक भए पश्चात मात्रै नेपाली फुटबलको सर्वोच्च निकायको कार्यसमितिले पूर्णता पाउने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो