चैत्र १७, २०८२ मंगलबार | ०२:५५:०७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

भत्ता नै नदिई खेलाडीलाई एन्फाले होस्टलबाट निकाल्यो, आफन्तकोमा बास खोज्न बाध्य

काठमाडौं । यु २० एएफसी एसियन कप छनोट खेलेर फर्किएको नेपाली टिमका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित होस्टलबाट निकालेको छ ।

बहराइनबाट फर्केपछि सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलबाट नजिकका खेलाडीहरु आ-आफ्ना घर लागे । टाढाका खेलाडीलाई भने बासस्थान नभएकाले एन्फा प्रतिनिधि रविन चन्द, पुरुषोत्तम थापालगायतले एन्फा होस्टलमा पठाएका थिए ।

तर, सोमबार राति होस्टल पुगेका खेलाडीहरुलाई मंगलबार नै होस्टलका कर्मचारीहरुले होस्टल छोड्न दबाब दिन थाले । यद्यपि, टिम व्यवस्थापक दीवाकर घलेले कुरा गरेपछि खेलाडीहरुलाई मंगलबारसम्म बस्न दिने कुरामा सहमती भयो । र, बिहीबार बिहानै खेलाडीहरुले होस्टलबाट निकालिए ।

नाम नभन्ने सर्तमा एक खेलाडीले भने ‘एन्फाले भत्ता नदिनाले बाटो खर्च नहुँदा घर जान सकेको छैन र होस्टलमा बस्न पनि दिएन । अहिले म साथीको साँघुरो कोठामा आइपुगेको छु । अरु खेलाडी साथीहरु पनि आफन्त खोज्दै थिए । एन्फाले घरको न घाटको बनायो । भत्ता आउने भए आउने र नआउने भए नआउने बताइदिए हुन्थ्यो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो