चैत्र १८, २०८२ बुधबार | ०६:२०:५८
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

‘निरन्तर र व्यवस्थित लिग भए हामी पनि एकदिन सफल हुनेछौ’– कप्तान एन्जिला

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले सफलताका लागि निरन्तर र व्यवस्थित लिग हुनुपर्ने बताएकी छिन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशसँग ३–१ ले पराजित हुँदै उपविजेतामा सीमित भएपछि कप्तान एन्जिलाले मंगलबार सामाजिक सञ्जालमार्फत हारको जिम्मेवारी लिँदै सफलताका लागि निरन्तर र व्यवस्थित लिग आवश्यक रहेको बताइन् ।

‘एउटा ऐतिहासिक सफलता हासिल गर्ने मौका गुमाएका छौँ । सफल हुन सकेनौं । कप्तानको नाताले मैले पनि जिम्मेवारी लिनुपर्छ । सम्पूर्ण खेलप्रेमीसंग माफी माग्न चाहन्छु । सबै खेलाडी, स्टाफले मेहनत गरेका थियौं । भारतविरुद्द ऐतिहासिक जित निकाल्यौ । मनोबल उच्च थियो । करिब १६ हजार दर्शकमाझ उपाधि जित्ने हर खेलाडीको चाहना थियो । तर, फाइनलमा बंगलादेशसंग पहिलो पटक चुक्यौ । मैदानमा पुगेर हौसला बढाउने सम्पूर्ण दर्शकप्रति आभारी छौँ । लाग्छ, हाम्रोमा पनि निरन्तर र व्यवस्थित लिग भयो भने हामी एकदिन पक्कै सफल हुनेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो