चैत्र १२, २०८२ बिहीबार | २३:४०:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

इएफएका खेलहरु आजबाट सुरु हुने

लन्डन । एफएले बेलायतकी महाराथी एलिजाबेथ दृतियको निधनपछि स्थगित भएको इङलिस प्रिमियर लिगका खेलहरु रोकिए पनि इङलिस फुटबल लिग(इएफएल) को खेलहरु भने आजबाट सुरु हुने जनाएको छ ।

बिहीबार महाराथी एलिजाबेथ दृतियको ९६ वर्षको उमेरमा निधन भएको थियो । त्यसयता सबै फुटबल गतिबिधी रोकिएको थियो । यद्धपी मंगलबारका लागि तय रेन्जर्स र नेपालीबीचको च्याम्पियन्स लिगअन्तर्गतको खेल बुधबारका लाग सारिएको छ भने आर्सनलले युरोपा लिगअन्तर्गत पिएसभीसँग खेल पनि स्थगित गरिएको छ ।

इएफएले भने आफ्नो तालिका अनुसारनै खेलहरु संचालन हुने जनाएको छ । आज क्विन्स पार्क रेन्जर्सले स्टोक सिटी र वाट्फोर्डले सन्डरल्यान्डविरुद्ध खेल्दैछ ।त्यस्तै मिनवाल र लुटन टाउनबीचको खेल शनिबार हुनेछ । 

एफएले नकआउट प्रतियोगिताका खेलहरु संचालन हुने जनाएको छ । जसअन्तर्गत वुमन्स सुपर लिग, नेस्नल लिग र एफए कपको छनोट खेलहरु संचालन हुनेछ ।

एफएले प्रत्येक खेल अघि महाराथी एलिजाबेथ दृतिको निधनमा एक मिनेट मौन धारण गर्न समेत आग्रह गरेको छ । साथै सबै खेलाडीले कालो आर्मब्यान्ड लागाउन अनिवार्य गरिएको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो