चैत्र १४, २०८२ शनिबार | ०७:५७:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

किरणले सालाहसँग एकै क्लबबाट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बू (चेम्जोङ) ले यस सिजन पन्जाब एफसीबाट भारतीय आइलिग खेल्दैछन् । क्लबसँगको सम्झौतासँगै किरण त्यसतर्फ प्रस्थान गरिसकेका छन् । राष्ट्रिय टिमको प्रशिक्षकण छाडेर किरण गत हप्ता भारत प्रस्थान गरेका थिए ।

किरण दुई वर्षपछि भारतीय लिगमा फर्किएका हुन् । यसअघि किरणले सन् २०१९-२० को सिजन पन्जाब एफसीबाट खेलेका थिए । त्यसपछि पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) खेल्न धनगढी एफसीमा आवद्ध भएका थिए । सन् २०२१-२२ भने किरण माल्दिभ्सको माजिया आरसीमा अनबन्ध भएका थिए । माजियाले लिग जित्नुको साथै किरण लिगको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

यस सिजन भने किरण पन्जावसँग जोडिएका हुन् । पन्जावले किरणसँग यस सिजनका लागि मोहम्मद सालाहलाई पनि अनुबन्ध गरेको छ । तर, उनी इङ्लिस क्लब लिभरपुल क्लबका इजिप्सियन स्टार मोहम्मद सालाह भने होइनन् । उनी भारतीय लेफ्ट ब्याक हुन् । सालाहले श्रीनिधि डिकान एफसी र गोकुलम केरेलाको युथ टिमबाट खेलिसकेका छन् । गोकुलमले डुरान कप २०१९ जित्दा सालाह टिमको सदस्य थिए ।

आलिगको नयाँ सिजन अक्टोबर २०२२ देखि मार्च २०२३ सम्म गर्न प्रस्ताव गरिएको छ । यस पटक लिगको शीर्षस्थानमा रहने टिम इन्डियन सुपर लिग (आइएसएल) २०२३-२४ मा बढुवा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो