चैत्र १३, २०८२ शुक्रबार | १९:१९:४०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एन्फा विशेष साधारण सभामा चुनावकै प्रतिनिधि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को असोज १२ गते हुने विशेष साधारण सभामा शहिद स्मारक सी डिभिजन लिगका क्लबहरुबाट यसअघिकै प्रतिनिधिले निरन्तरता पाउने भएका छन् । यसअघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भदौ १४ गते (आज) १ बजे सी डिभिजन लिगका क्लबमध्ये ९ वटा छान्ने तय थियो ।

तर, मंगलबार एन्फाका महासचिव किरण राईले एन्फाको निर्वाचन कमिटिले चुनावका मताधिकार प्राप्त संस्थालाई नै प्रतिनिधित्व गराउन निर्देशन दिएको बताउँदै क्लबहरुलाई चिठ्ठी लेखेका छन् ।

एन्फाको साउन २६ गते बसेको कार्यसमिति बैठकले विशेष साधारण सभा असोज १२ गते गर्ने निर्णय गरेको थियो । असार ६ गते सम्पन्न निर्वाचनमा केन्द्रिय सदस्य पदका चार उम्मेदवारको समान ३९ मत आएपछि दुई सदस्यको टुङ्गो लाग्न बाँकी छ ।

ती दुई कार्यसमिति सदस्यको पनि सोही विशेष साधारण सभामार्फत टुङ्गो लाग्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो