चैत्र १४, २०८२ शनिबार | ०८:४७:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भिल्ला र एभर्टन भिड्दै

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत दोस्रो हप्ताको पहिलो खेलमा शनिबार साँझ एस्टन भिल्ला र एभर्टन भिड्दै छन् । एस्टन भिल्लाको भिलापार्कमा नेपाली समयअनुसार ५ः१५ बजे सुरु हुने खेलमा एभर्टन सिजनको पहिलो जितको खोजीमा हुनेछ ।

फ्रान्क लाम्पार्डको एभर्टन सिजनको पहिलो खेलमा गोडिसन पार्कमा चेल्सीसँग पराजित भएको थियो । यस्तै पहिलो खेलमा यसै सिजन बढुवा भएको बर्नमाउथसँग २–० को नतिजामा पराजित भएको भिल्ला पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

यस्तै, शनिबार राति ७ः४५ बजे हुने खेलमा आर्सनल र लेस्टर सिटी, ब्राइटन र न्युक्यासल, म्यानेस्टर सिटी र बर्नमाउथ, साउथहम्टन र लिड्स, वुल्भ्स र फुल्हम भिड्दै छन् । शनिबार राति हुने अन्तिम खेलमा ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेड आमनेसामने हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो