चैत्र १४, २०८२ शनिबार | ०४:००:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लोनमा रोमा पुगे वाइनाल्डम

रोम । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का मिडफिल्डर जर्जिनिओ वाइनाल्डम लोनमा इटालियन क्लब रोमा भित्रिएका छन् ।

सिरी ए क्लब रोमाले शुक्रबार वाइनाल्डम लोनमा एक सिजनका लागि क्लब भित्रिएको पुष्टि गरेको हो । गत वर्ष इङ्लिस क्लबबाट फुकुवा भएसँगै स्वतन्त्र खेलाडीको रुपमा पिएसजी अनुबन्धित भएका वाइनाल्डम एक सिजनपछि नै इटालियन क्लबसँग जोडिएका हुन् ।

रोमाले नेदरल्यान्ड्सका मिडफिल्डरलाई स्थासी खेलाडी बनाउन सक्ने विकल्प समेत राखेको छ । फ्रेन्च क्लबबाट प्रभावकारी प्रदर्शन गर्न चुकेका वाइनाल्डमले पिएसजीबाट २२ खेलमा मात्र पहिलो रोजाईमा मौका पाएका थिए ।

उनले पिएसजीबचाट सबैखाले प्रतियोगितामा गरी तीन गोल र तीन असिस्ट गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो