चैत्र १४, २०८२ शनिबार | १३:१८:३६
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

मानेसँग डराउँदैनौः फिसर

बर्लिन । सेनेगलका स्ट्राइकर साडियो मानेले जर्मन बुन्डेसलिगामा एक खेल पनि खेलेका छैनन । तर लिग सुरु हुनु अघि  नै उनको आलोचना भने सुरु भइसकेको छ ।

माने लिभरपुलबाट नयाँ सिजनका लागि  जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख भित्रिएका थिए । बायर्नले  इन्ट्राक्ट फ्रयांकफर्टविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । मानेको आलोचना गर्नेमा सबैभन्दा अघि देखिएका छन् फ्रयांकफर्टका अध्यक्ष पिटर फिसर ।  फ्रयांकफर्टले मे मा युरोपा लिगको उपधि जितेको थियो ।

फ्रयांकफर्टले आगामी बुधबार युइएफए सुपर कपमा च्याम्पियन्स लिग विजेता  रियाल मड्रिडको सामना गर्नेछ । फ्रयांकफर्टले ११औं स्थानमा बस्दै गत सिजनको अन्त्य गरेको थियो ।

बायर्नबाट गत सिजन ५० गोल गरेका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की छैनन । उनी केही साता अघि मात्र बायर्नको आठ वर्षको यात्रामा पूर्णविराम लगाउँदै स्पेनिस ला लिगको क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए ।

‘बायर्नका लागि लेवान्डोवस्की प्रमुख खेलाडी रहँदै आएका थिए’, फिसरले भने, ‘तर यस सिजन उनी अन्यत्र गइसकेका छन् । मानेका लागि बुन्डेसलिगामा यो नयाँ सिजन हो र नयाँ लिगमा अभ्यस्त हुन समय लाग्छ । उनी बायर्नमा आउँदैमा हाम्रो टोली उनीसँग डराएको छैन । पहिलो खेलमा बायर्नलाई प्रतिद्धन्द्धीको रुपमा पाउँदा उत्साही छौ । हामी जितका लागि खेल्छौ नभए अंक बाँड्ने प्रयास हुनेछ । तर मानेसँग डराएर सहजै नतिजा सुम्पिदैनौ ।’

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो