चैत्र १२, २०८२ बिहीबार | १६:२६:५९
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

स्टर्लिङलाई चेल्सीका लिजेन्ड टेरीको स्वागत

लन्डन । चेल्सीका लिजेन्ड जोन टेरीले रहिम स्टर्लिङलाई स्वागत गर्दै सफलताको शुभकामना दिएका छन् ।

बुधबार चेल्सीले प्रिमियर लिगको प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीका फरवार्ड स्टर्लिङलाई पाँच वर्षको लागि अनुबन्ध गरेको छ ।

चेल्सीले उनलाई भित्र्याउन करिब ५५ मिलियन डलर पाउन्ड खर्चेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरे पनि वास्तविक रकम खुलाइएको छैन ।

‘चेल्सीमा तिमीलाई स्वागत छ, राम्रो सम्झौता भएको छ । गुड लक साथी,’ टेरीले इन्स्टाग्राममा लेखेका छन् ।

गत सात सिजन सिटीमा बिताएका स्टर्लिङले सबै प्रतियोगिता गरेर तीन सय ३९ खेलमा एक सय ३१ गोल र ९५ असिस्ट गरेका छन् । उनले सिटीलाई चार प्रिमियर लिग, एफए कप र चार लिग कप गरी पाँच उपाधि जिताएका थिए ।

२७ वर्षीय स्टर्लिङले सन् २०१९–२० सिजनमा ५२ खेलमा ३१ गोल र १० असिस्ट गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो