चैत्र ८, २०८२ आइतबार | १०:१२:११
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

एन्फाका केन्द्रिय सदस्य मल्लको स्वागत तथा सम्मान

धनगढी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य अनिल मल्ललाई धनगढीमा स्वागत तथा सम्मान गरिएको छ । असार ६ गते भएका एन्फाको केन्द्रिय निर्वाचनमा विजयी भएर धनगढी फर्किएपछि कैलाली जिल्ला फुटबल संघले मल्ललाई स्वागत गरेको हो ।

कैलाली जिल्ला फुटबल संघको आयोजनामा भएको कार्यक्रममा उपाध्यक्ष शाही लगायत जिल्लाका पदाधिकारीहरुले केन्द्रिय सदस्य मल्लको सम्मान तथा स्वागत गरे । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मल्लले फुटबल विकासका लागि आफू सधैं तयार रहेको र त्यसका लागि निरन्तर लागिरहेको बताए । उनले आगामी दिनमा कैलाली फुटबलको विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्ने र यसमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताए ।

फुटबल संघका उपाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव ललित मिश्रले गरेका थिए । सोही अवसरमा केन्द्रिय सदस्य मल्ल तथा जिल्लाका पदाधिकारीहरुले शनिबार परेको खेलकुद पत्रकार दिवसको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो