काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई बधाई दिएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठले सोमबार पर्यटन मन्त्रीको शपथ लिएका थिए ।
एन्फा अध्यक्ष नेम्वाङले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका भूतपूर्व सदस्यसचिव माननीय जीवनराम श्रेष्ठ ज्यू नेपाल सरकारको संस्कृति, पर्यटन तथाा नागरिक उड्ययन मन्त्री नियुक्त भएको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
