चैत्र ७, २०८२ शनिबार | २१:३६:५९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

चेकले चेल्सी छाड्ने

लन्डन । चेल्सी फुटबल क्लबका प्राविधिक र प्रदर्शन सल्लाहकार पिटर चेकले जुन ३० देखि क्लब छाड्ने भएका छन् । तीन वर्षअघि सल्लाहकारमा नियुक्त भएका चेकले सिनियर टिम र एकेडेमीलाई मार्गनिर्देशकको भूमिका गरेका थिए ।

‘चेल्सीमा यो जिम्मेवारी पाउनु मेरालागि ठूलो कुरा हो,’ चेकले भनेका छन्, ‘क्लब नयाँ स्वामित्वमा पुगेसँगै मैले छोड्ने उचित समय हो भन्ने महसुस गरेको छु । नयाँ स्वामित्वमा क्लब अहिले उत्कृष्ट पोजिसनमा छ । म क्लबले पिच र पिचभन्दा बाहिर सफलता हासिल गर्दै जानेमा विश्वस्त छु ।’

चेल्सीमा गरेको योगदानप्रति धन्यवाद दिँदै चेल्सीका अध्यक्ष तथा सह–सञ्चालक टाड बोलीले चेक क्लब परिवारका लागि महत्त्वपूर्ण सदस्य रहेको बताए ।

‘क्लबबाट बाहिरिने उनको निर्णय हामी बुझ्छौं,’ उनले भने, ‘उनको योगदानप्रति धन्यवाद दिँदै आगामी भविष्यका लागि शुभकामना दिन चाहन्छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो