चैत्र १२, २०८२ बिहीबार | २०:४०:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सलाहको सरुवाका लागि उचित प्रस्ताव कुर्दै लिभरपुल

लन्डन । इङलिस प्रिमियर लिगको क्लब लिभरपुल मोहम्मद सलाहलाई एन्फिल्ड छोड्न दिने  तयारी अवस्थामा रहेको छ । 

राम्रो प्रस्ताव आएमा लिभरपुल इजिप्टका स्ट्राइकर सलाहलाई फकुवा गर्ने तयारीमा छ । सनेगलका स्ट्राइक साडियो माने केही दिनअघि मात्र एन्फिल्ड बसाईमा पूर्णविराम लगाउँदै जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युखिनमा अनुबन्धन भएका थिए । उनका लागि बायर्नले ३५ मिलियन युरो खर्चिएको थियो ।

‘द सन’ का अनुसार लिभरपुलले सलाहका लागि ६० मिलियन युरोको प्रस्ताव कुरिरहेको छ । । सो प्रस्ताव आएमा सलाहको पाँच वर्षको लिभरपुल बसाईमा पूर्णविराम लाग्नेछ । सलाह र लिभरपुलबीचको सम्झौता २०२३ सम्म मात्र कायम छ । त्यसैले लिभरपुल सम्झौता अन्त्य हुनु अघि नै सलाहबारे स्पष्ट हुन चाहन्छ ।

लिभरपुलले पटक पटक सम्झौता नबिरणको प्रस्ताव गरे पनि सलाहले त्यसलाई अस्विकार गर्दै आएका छन् ।सलाहले आफ्नो सेवा सुबिधा बढाउनु पर्ने माग राख्दै आएका छन् ।

अग्रपत्ति बलियो पार्न भन्दै लिभरपुलले जनवरीमा लुइस डियाज र यसै महिना मात्र डार्विन नुनेजलाई भित्राएको थियो । लिभरपुल सलाहको सेवा सुबिधा बढाउनु भन्दा पनि गतिलो प्रस्ताव आएको खण्डमा उनलाई फकुवा गर्न तयारी अवस्थामा रहेको छ । 

रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले सलाहको खेलबाट प्रभावित भएकाले उनलाई सान्टियागो बर्नाबेउ भित्राउन इच्छुक देखिँदै आएका छन् ।  

सलाहले गत सिजन लिभरपुलबाट ३१ गोल गरेका थिए । उनले लिभरपुलबाट दुई यस ५४ खेलमा एक सय ५६ गोल गरिसकेका छन् । उनी सन् २०१७ मा एएस रोमाबाट ३४ मिलियन युरोमा एन्फिल्ड भित्रिएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो