चैत्र १८, २०८२ बुधबार | ०१:१९:३९
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

जुनियर २०२३ को 'बलोन डी अर' को प्रमुख दाबेदार रहने रिभाल्डोको दाबी

मड्रिड । रिभाल्डोले रियाल मड्रिडका भिनिसियस जुनियर सन् २०२३ को ‘बलोन डी अर’ को मुख्य दाबेदार हुने दाबी गरेका छन् ।

ब्राजिलका जुनियरको प्रभावशाली   प्रदर्शनमा  रियाल मड्रिडले गत सिजन स्पेनिस ला लिगाको उपाधि जितेको थियो । त्यस्तै लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जित्दा समेत जुनियरले निर्णायक गोल गरेका थिए । 

गत सिजन उनले रियालका लागि २२ गोल गर्नुका साथै १६ गोलका लागि असिस्ट गरेका थिए । २०२२ को ‘बलोन डी अर’ मा भने रियालकै फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

‘रियालमा जुनियरका लागि गत सिजन निकै उत्कृष्ट रह्यो । आशा छ नयाँ सिजनमा पनि उनी उच्च लयमा हुनेछन्’,रिभाल्डोले भने, ‘उनीसँग रियालकै सर्वकालिन खेलाडी बन्ने सम्भावना कायम छ । सिजन सुरुआत नै नभई ’बलोन डी अर' को दाबेदारको नाम भन्न कठिन छ तर म दाबीका साथ भन्न सक्छु की जुनियरले २०२३ को ‘बलोन डी अर’ मा केलियन एमबाप्पे, केभिन डी ब्रुयना र अन्य खेलाडीलाई पछि पार्नेछन ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो