चैत्र १४, २०८२ शनिबार | ०१:००:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पोग्बा भित्र्याउने दौडमा थपियो बायर्न

म्युनिख । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई भित्र्याउने दौडमा जर्मन क्लब बायर्न म्युनिख पनि थपिएको छ ।

यस समरसँगै पोग्बा र युनाइटेबडबीचको सम्झौता समाप्त हुँदैछ । यसैकारण जनवरीको सुरुआतदेखि नै क्लब छोड्ने प्रकृया अघि बढाएका पोग्बालाई भित्र्यान युरोपका शीर्ष क्लबहरु दौडमा छन् ।

फ्रान्सका २९ वर्षीय मिडफिल्डर पोग्बालाई अनुबन्ध गर्न स्पेनिस क्लब रियाल मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटी समेत प्रयासरत छन् । र, हालै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो दौडमा जर्मन क्लब पनि थपिएको जनाएका छन् ।

सन् २०१६ मा युभेन्टसबाट ८९ मिलियन युरोमा युनाइटेड फर्किएका पोग्बा क्लबमा खासै राम्रो प्रभाव जमाउन सकेका छैनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो