चैत्र ७, २०८२ शनिबार | १८:०३:०७
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं ।  जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको अध्यक्षमा अमृतमान श्रेष्ठ निर्वाचित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचनका लागि प्रनितिधि छनोट र चार वर्षे कार्यकाल पूरा भएपछि धमाधम सुरु भएका जिल्ला निर्वाचन आज सकिँदैछन् ।

यसै क्रममा शनिबार भएको सिन्धुपाल्चोकको चुनावी अधिवेशनबाट अर्का प्रत्याशी मनकुमार श्रेष्ठलाई पराजित गर्दै अमृतमान विजयी भएका हुन् । विजयी अमृतमानले ८ तथा मनकुमारले ४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा बलदेव सिवाकोटी, गणेश बहादुर लामा र दिनेशकुमार श्रेष्ठ विजयी भए ।

यस्तै, सदस्यमा राजिवमानसिं बस्नेत, माधव तिमल्सिना, राकेश राना, श्रीप्रसाद प्रधान, अनिल लामा, अनुप बस्नेत, श्याम तामाङ, प्रेम लामा, सनिल काफ्ले र आशिष खोकाली निर्वाचित भए ।

एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो