चैत्र १८, २०८२ बुधबार | ०४:०३:४५
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

युनाइटेडमा सोल्सायरको सम्झौता नवीकरण

लन्डन, (खेलाडी)– इङ्लिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सायरको सम्झौता तीन वर्ष लम्ब्याएको शनिबार घोषणा गरेको छ ।
 
२०१८ मा जोजे माउरिन्होको स्थानमा प्रशिक्षणको जिम्मेवारी पाएका नर्वेका प्रशिक्षक सोल्सायरको सम्झौता आगामी २०२४ सम्मका लागि लम्बिएको छ । सम्झौता नवीकरण गरेसँगै सोल्सायरले ओल्ड ट्राफोर्डमा थप तीन वर्ष बस्ने पक्का भएको छ । 

अघिल्लो सिजनको प्रिमियर लिगमा सोल्सायरको टोलीले दोस्रो स्थानमा रहँदै लिग समापन गरेको थियो । यस्तै युरोपा लिगको फाइनलमा युनाइटेड भियारियालसँग पराजित भएको थियो । 

‘क्लबमा आबद्ध भएर काम गर्न पाउँदा खुसी छु । आउँदो सिजन पनि टोलीलाई अगाडि बढाउन आतुर छु,’ युनाइटेडका पूर्व स्ट्राइकर सोल्सायरले थपे, ‘युनाइटेड ठूलो प्रतियोगिताको उपाधि जित्न चाहन्छ । त्यसका लागि हामी संघर्ष गरिरहेका छौं । आउँदो सिजनको खेलमा सुधारिएको खेल प्रदर्शन गर्नेमा विश्वस्त छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो