चैत्र १२, २०८२ बिहीबार | २१:४३:०२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सन्यास लिँदै डेम्बेले

लन्डन । टोटनहम तथा बेल्जियमका पूर्व मिडफिल्डर मोउसा डेम्बेलेले गोन्झाओ सिटीसँगको सम्झौता सकिएपछि फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । डेम्बेले यस वर्षको अन्त्यसम्म गोन्झाओबाट खेल्ने सम्झौता छ ।

३४ वर्षिय डेम्बेलेले इङ्लिस क्लब टोटनहमबाट साढे ६ वर्ष व्यवसायिक फुटबल खेलेका थिए । यसबाहेक उनले फुलहम, एजेट, विलेम बी र जर्मीनल बियर्स्कटबाट खेलेका थिए ।

सन् २०१९ को जनवरीमा गोन्झाओ भित्रिएका डेम्बेलेले क्लबबाट ४७ खेल खेलेका छन् ।

बेल्जियमबाट सन् २०१४ र २०१८ को विश्वकप खेलेका डेम्बेलेले ८२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

‘सुभ सन्देशका लागि सबैमा धन्यवाद । म रोकिएको छैन । अझै एक वर्ष बाँकी छ । तर, म अहिले नै यस वर्षको अन्त्यपछि फुटबल करियर त्याग्ने मेराे निर्णय सबैमा बाड्न चाहन्छु’, उनले इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो