चैत्र १४, २०८२ शनिबार | ०६:३२:१४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

क्यामरुनको लय कायम, बुर्किना फासोको पहिलो जित

याउन्डे । कप्तान भिसेन्ट ओवुबाकरको दुई गोलप्रेरित क्यामरुनले बिहीबार अफ्रिका कप अफ नेसन्समा इथियोपियालाई ४-१ ले पराजित गरेको छ ।

प्रतियोगितामा आयोजक क्यामरुनको यो लगातार दोसो जित हो । पहिला खेलमा क्यामरुनले बुर्किना फासोलाई हराएको थियो । सो खेलमा पनि ओवुबाकरले दुई गोल गरेका थिए । 

खेलको चौथो मिनेटमा क्यामरुनको रक्षापपत्तिको गल्तीको फाइला उठाउँदै इथियोपियाका डावा होटसाले गोल गर्दा घरेलु समर्थक निराश बनेका थिए । 

त्यसको चार मिनेटपछि नै टोको इकाम्बीले क्यामरुनलाई खेलमा फर्काएका थिए । ५३औं मिनेटमा ओवुबाकरले क्यामरुनलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै ओवुबाकरले गरेको व्यत्तिगत दोस्रो गोलमा क्यामरुनले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो ।

६७औं मिनेटमा इकाम्बीले क्यामरुनका लागि चौथो गोल गरे ।

समूह ‘ए’ मा दुई खेलमा ६ अंकसहित क्यामरुन शीर्ष स्थानमा छ । बुर्किना फासो र केप भार्डी समान खेलमा समान तीन अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । इथियोपियाले भने अंक खाता खोल्न सकेको छैन ।

समूह ए को अर्को खेलमा बुर्किना फासोले केप भार्डीलाई १-० ले हरायो । बुर्किना फासोको जितमा ३९औं मिनेटमा बान्डेले गरेको गोल पर्याप्त बन्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो