चैत्र १५, २०८२ आइतबार | १४:३२:०३
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा

च्यासलका दुई खेलाडीमा कोभिड संक्रमण पुष्टि

एनआरटीविरुद्धको खेलमा च्यासलका कमल श्रेष्ठ ।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको च्यासल युथ क्लबका दुई खेलाडीका कोभिड १९ संंक्रमण पुष्टि भएको छ ।

जारी लिगको नवौं चरणका खेलअघिको पत्रकार सम्मलेनमा बोल्दै च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोभिड संक्रमण पुष्टि भएको बताए ।

‘च्यासलका दुई खेलाडीमा कोभिड संक्रमण देखिएको छ,’ उनले भने, ‘कमललाई पोखराबाट फर्किएपछि कोभिड पुष्टि भएको थियो । प्रदीपलाई भने हिजोको परीक्षणको रिपोर्टमा संक्रमण देखिएको हो ।’

च्यासल आठौं चरणअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलका लागि पोखरा गएको थियो । उक्त खेलमा कमलले पूरा ९० मिनेट खेलेका थिए भने प्रदीप भण्डारी टोलीमा परेका थिएनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो