चैत्र १४, २०८२ शनिबार | १३:१५:३१
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

फुटबल राक्षसको आविस्कार: एलेग्री

रोम । सुपरकोपा इटालियनामा बुधबार इन्टर मिलानसँग नाटकीय पराजय बेहोरोपछि युभेन्टसका प्रशिक्षक मासिमिलियानो अलेग्रीले 'फुटबल राक्षसको आविस्कार' भएको बताएका छन् ।

सिजनको पहिलो उपाधि जित्ने क्रममा बुधबार राति इन्टरले फाइलनमा युभेन्टसलाई २–१ ले हराएको थियो । वेस्टन म्याकेनीको गोलमा युभेन्टसले अग्रता बनाए पनि लौटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए । तर, अतिरिक्त समयको पनि इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टरले उपाधि उचालेको थियो । 

‘आज एक वास्तविक खेल थियो । यसले हामी कहाँ छौं भन्ने समेत देखाएको छ । टोलीले निकै उत्कृष्ट खेल पस्किए । दुर्भाग्यवस, फुटबलको आविस्कार राक्षसले गरेको जस्तै देखियो, अन्तिम पाँच सेकेन्डमा हामीले गोल खायौं र उपाधि गुमायौं,’ एलेग्रीले भने, ‘अन्तिम पाँच सेकेन्डका कारण पराजित हुनु र अर्को टोलीले उपाधिको खुसी मनाएको हेर्नु निकै पिडादायी हुन्छ । मलाई यसको दोष कसैलाई दिन छैन् ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो