काठमाडौं । बुधबारबाट सुरु भएको साफ पुरुष फुटसल च्याम्पियनसिपको उद्घाटन खेलमा भुटान र श्रीलंकाले ३–३ को रोमाञ्चक बराबरी खेलेको छ ।
बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबैले एक-एक गोल गरे ।
पहिलो हाफमा भुटानले दुई पटक अग्रता लिएको थियो । दोस्रो हाफमा भने श्रीलंकाले ३-२ को अग्रता बनाएको थियो ।
दिनको दोस्रो खेलमा भारत र बंगलादेशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेलमा माल्दिभ्सले पाकिस्तानसँग खेल्नेछ । नेपालको पहिलो खेल शुक्रबार श्रीलंकासँग छ ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
