चैत्र १३, २०८२ शुक्रबार | ११:३०:३१
हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल

बार्सिलोनाका पाँच खेलाडी एल क्लासिको खेल्न तयार

मड्रिड । बार्सिलोनालो बुधबार हुने एल क्लासिकोका लागि रोनाल्ड अराउहो, अन्सु फाती, पेड्री, फेरान टोरेस र फ्रान्की डी जोङ तयार भएको बताएको छ । ह्यामस्ट्रिङका कारण मैदान बाहिर रहेका फातीले  यसै खेलमा पुनरागमन गर्ने करिब निश्चित थियो । तर, अन्य चार खेलाडीको उपलब्धता अन्यौलमा थियो ।

पेड्री र फेरान टोरेस कोभिड १९ संक्रमणका कारण आइसोलेसनमा थिए भने अराउहो हातको शल्यक्रियापछि आराम गरिरहेका थिए । डी जोङले गत साता भएको ग्रानडाविरुद्धको खेल मांसपेशी तन्किएका कारण गुमाएका थिए । उक्त खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यद्यपि, बार्सिलोनाले सुपर कपको सेमिफाइनलमा हुने रियाल मड्रिडविरुद्धको भिडन्तका लागि पाँचै खेलाडी तयार भइसकेको बताएको छ । एल क्लासिकोमा यसै सिजन म्यानचेस्टर सिटीबाट क्याटालान क्लबमा आवद्ध भएका टोरेसका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यूको अवसर बन्न सक्छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो