पुस २०, २०८२ सोमबार | १६:१९:२९
युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि

कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी

काठमाडौं । बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा साहारा क्लब सुख्खड र गौरीगंगा ११ स्पोर्टस क्लबले सुखद सुरुआत गरेका छन् ।

आइतबार सम्पन्न पहिलो खेलमा साहाराले हरियाली युवा क्लब जोशीपुरलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्यो । निर्धारित समय १-१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

सौगात धामीले साहाराका लागि सुरुआती अग्रता दिलाएका थिए । पछि अरविन्द्रड गौंराले हरियालीलाई बराबरीमा ल्याएका थिए । त्यसपछि कुनै पनि गोल हुन सकेन । पेनाल्टी सुटआउटमा साहराका गोलकिपर अनिल नायक बने । उनले हरियालीको दुई पेनाल्टी प्रहार बचाए ।

दोस्रो खेलमा गौरीगंगाले युथ अफ टिकापुरलाई ३-१ ले हरायो । आफ्नो पहिलो खेलमा कैलारी गाउँपालिकाको न्यु युवा सुन्दर शक्ति क्लबमाथि ५-२ को जित हासिल गरेको टिकापुरले सोही लयलाई कायम राख्न सकेन ।
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA