भाद्र २८, २०८२ आइतबार | १०:३१:५६
चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल मार्टिन ओडेगार्ड फेरि घाइते नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल मार्टिन ओडेगार्ड फेरि घाइते नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल

रियाल मड्रिको विजयी यात्रा जारी

काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रलाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

शनिबार रियालले घरेलु टोली रियाल सोसिडाडविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै चार खेलमा १२ अंक जोडेको रियाल शीर्षस्थानमा छ । पराजित सोसिडाड समान खेलबाट दुई अंकका साथ १७औं स्थानमा छ ।

रियाल एरिनामा पाहुना टोली रियाललाई जित दिलाउन केलियन एमबाप्पे र आर्दा गुलरले गोल गरे । सोसिडाडका लागि मिकेल ओयर्जाबालले गोल फर्काए ।

खेलको १२औं मिनेट एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । डिन हुइजसेनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ३२औं मिनेटमा रियाल १० खेलाडीमा सोटियो ।

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गुलरले रियालको अग्रता दोब्बर बनाए ।

आयर्जाबालले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सोसिडाडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

शनिबारै सम्पन्न अन्य खेलमा  एट्लेटिको मड्रिडले भियारियाल र  गेटाफेले  ओभिडोलाई समान २-० तथा एलाभेसले एथलेटिक्स क्लब बिल्बाओलाई १-० ले पराजित गरे ।  


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS