काठमाडौं । मेलबर्नको यति एफसी सिड्नीमा सम्पन्न छैठौंं तालवाराही कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
यतिले फाइनलमा सिड्नीको सेन्ट जर्ज नेप्लिज क्लब, सिड्नीलाई ३-० ले हरायो । यतिलाई जित दिलाउन आशिष लामाले ह्याट्रिक गरे
व्यक्तिगत विधामा यति एफसीका खेलाडीहरुले वर्चस्व जमाए । तेज तामाङ सर्वोकृष्ट खेलाडी चुनिए ।
यसैगरी एलन न्यौपाने गोलकिपर, दिनेश राजवंशी रक्षक र सेन्ट जर्जका डेविड कुमाल मिडफिन्डमा उत्कृष्ट ठहरिए । आशिष सर्वाधिक गोलकर्ता बने ।
फेवा एफसीको आयोजनामा सम्पन्न प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न राज्यका २० टिमले सहभागिता जनाएका थिए ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
