चैत्र ८, २०८२ आइतबार | १६:३३:३४
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

आर्सनल र पिएसजी भिड्दै

काठमाडौं ।  युइएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मंगलबार आर्सनल र पेरिस सेन्ट जर्मन प्रतिस्पर्धा गर्दैछन् ।

खेल आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

क्वार्टरफाइनलमा आर्सनलले रियाल मड्रिडलाई समग्रमा ५-१ तथा पिएसजीले एस्टन भिल्लालाई समग्रमा ५-४ ले पराजित गरेका थिए ।

दुवै टोलीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेका छैनन् । आर्सनल २००५-६ को सिजको फाइनलमा बार्सिलोनासँग २-१ ले पराजित भएको थियो ।

यता पिएसजी २०१९-२० को सिजनको फाइनलमा बायर्न म्युनिखसँग १-० ले निरास बनेको थियो ।

च्याम्पियन्स लिगमा यी तीन टोलीबीच दुई खेल भएका छन् । सन् २०१६-१७ को सिजनमा यी दुई टोलीबीचको खेल १-१ र २-२ को बराबरीमा सकिएको थियो ।

यसैगरी यही सिजनकाे समूह चरणमा  आर्सनलले पिएसजीविरुद्ध २-० को जित निकालेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो