काठमाडौं । आगामी बैशाख २६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभाका लागि ‘सी’ डिभजिन लिगबाट मतदाता प्रतिनिधि छनोट भएका छन् ।
एन्फा कम्प्लेक्समा आइतबार बसेको बैठकबाट ९ क्लबले साधारण सभामा मताधिकार प्राप्त गरे ।
सबै क्लब सर्वसम्मत छनोट भएको एन्फाले जनाकारी दियो ।
खालीबारी युवा क्लब, झम्सीखेल युवा क्लब, पुल्चोक युथ क्लब, मनोहरा एकिकृत युथ क्लब, महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टर, समाज कल्याण खेलकुद केन्द्र क्लब, सामाजिक युवा क्लब, स्पोर्टस एकेडेमी साँगा र स्वयम्भु क्लबले मताधिकार प्राप्त गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
