चैत्र ५, २०८२ बिहीबार | १५:१७:२०
आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट

एन्फा मुख्यालय,फाइल तस्विर ।

काठमाडौं । आगामी बैशाख २६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभाका लागि ‘बी’ डिभजिन लिगबाट मतदाता प्रतिनिधि छनोट भएका छन् ।

बिहीबार भएको निर्वाचनबाट लिगमा सहभागी १४ मध्ये ११ क्लबले साधारण सभामा मताधिकार प्राप्त गरेका छन् ।  

बीरगंज युनाइटेड १३, झापा फुटबल क्लब र टुसाल युथ क्लब समान १२, अन्नपूर्ण क्लब (आरसिटी), च्यासल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब र नयाँबस्ती क्लब समान १०, सरस्वती क्लब र मध्यपुर युथ एसोसिएसन समान ९ र श्री भगवती क्लब ६ मत पाएर साधारण सभमा  मत हाल्न पाउने अधिकार पाए ।

यसैगरी एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज युनाइटेडसहित, श्री कुमारी क्लब र बाँसबारी क्लब भने छनोट हुन सकेनन् । प्लानिङ ब्वाइजले ६, बाँसबारीले पाँच र श्री कुमारीले चार मत प्राप्त गरे । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं