चैत्र १४, २०८२ शनिबार | २१:२०:२६
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

ललितपुर र झापा प्रतिस्पर्धा गर्दै

फाइल तस्विर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मंगलबार साबिक विजेता ललितपुर सिटी एफसीले झापा एफसीको सामना गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

दुवै टिमको यो अन्तिम लिग खेल हो । प्ले अफमा स्थान पक्का गरिसकेको ललितपुर पाँच खेलबाट ११ अंकसहित  दोस्रो स्थानमा छ । प्ले अफ दौडबाट बाहिरिसकेको झापा समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।

पहिलो  क्वालिफायर खेल्ने पक्का भइसकेको ललितपुरलाई शीर्ष स्थानमा रहेर लिग सक्काउने अवसर छ । यता झापा सान्त्वना जितसहित लिग टुङ्गाउने योजनामा छ ।

ललितपुर अनन्त तामाङ र झापा लाकेन लिम्बुको कप्तानीमा मैदान उत्रिनेछन् ।

एनएसएलमा हालसम्म यी दुई टोलीबीच मात्रएक खेल भएको छ । गत सिजनमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो