चैत्र १२, २०८२ बिहीबार | २२:२६:४५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा

काठमाडौं । रियाल मड्रिडविरुद्ध कमब्याक जित निकाल्दै आर्सनल युरोपियन महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति लन्डनमा भएको खेलमा आर्सनल ३–० ले विजयी भयो । यसअघि मड्रिडमा भएको खेलमा रियाल २–० ले विजयी भएको हो । समग्रमा आर्सनल ३–२ ले विजयी भयो ।

अब, आर्सनलले आठ पटकको च्याम्पियन लिओनसँग फाइनल प्रवेशको लागि खेल्नेछ । लियोनले बायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आर्सनलको जितमा दुई गोल गरेकी एलेसिया रुसोले रियालविरुद्ध सानदार प्रदर्शन भएको बताइन् । ‘आर्सनलले सानदार कमब्याक गरेको छ । हामी यसको लागि योग्य थियौं ।’ एलेसियाले खेलमा दुई गोल गर्दा मारिओना काल्डेन्टीले अर्काे गोल गरेकी हुन् ।

अर्काे सेमिफाइनलमा आज राति चेल्सी र म्यानचेष्टर सिटी भिड्दैछन् । पहिलो लेगमा सिटी २–० ले विजयी भइसकेको छ । यता, बार्सिलोना र वोल्फस्बर्ग र बार्सिलोना भिड्नेछन् । पहिलो लेगमा बार्सिलोना ४–१ ले विजयी भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो