माघ १८, २०८२ आइतबार | २३:३८:३७
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

बहराइनलाई हराए जापान फिफा विश्वकपमा छनोट हुने पहिलो टिम बन्ने

काठमाडौं । घरेलु मैदानमा हुने खेलमा बहराइनलाई हराए जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो टिम बन्ने भएको छ । जापान र बहराइनबीचको खेल नेपाली समयअनुसार अपराह्न ४ः२० बजे साइतामा मैदानमा हुनेछ ।

विश्वकपमा स्थान बनाउन जापानलाई तीन अंक आवश्यकता छ । फिफा विश्वकप छनोटअन्तर्गत एसिया छनोटको तेस्रो चरणमा जापान र बहराइन समूह ‘सी’ मा छन् ।

समूहमा ६ खेल खेल्दा ५ जित र एक बराबरीसहित १६ अंक जोडेको जापान शीर्ष स्थानमा छ । उसले २२ गोल गर्दा मात्र २ गोल बेहोरेको छ । बहराइन ६ अंकसहित पाँचौं स्थानमा छ । ७ अंकको अस्ट्रेलिया दोस्रो, समान ६ अंकका इन्डोनेसिया र साउदी अरेबिया तेस्रो र चौथो स्थानमा छन् । समान ६ अंकसहित चीन पुछारमा छ ।

‘मलाई विश्वास छ, हामी राम्रो खेल खेल्नेछौं र विश्वकपमा स्थान बनाउने छौं,’ जापानका प्रशिक्षक मोरियासुले भनेका छन् ।

फिफा विश्वकप २०२६ अमेरिकासहित क्यानाडा र मेक्सिकोमा हुँदैछ ।

आज नै हुने खेलमा दक्षिण कोरिया र ओमान, इरान र युएई, उज्वेकिस्तान र किर्गिस्तान प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, जोर्डन र प्यालेस्टाइन, साउदी अरेबिया र चीन, इराक र कुवेत तथा कतार र उत्तर कोरिया प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।