चैत्र ९, २०८२ सोमबार | २१:३१:३७
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

सुनिलको पुनरागमन खेलमा भारतको सहज जित

माल्दिभ्सविरुद्ध बल अगाडि बढाउँदै सुनिल क्षेत्री, तस्विरः भारतीय फुटबल संघ ।

काठमाडौं । कप्तान सुनिल क्षेत्रीको पुनरागमन खेलमा भारतले माल्दिभ्सविरुद्ध ३-० को जित दर्ता गरेको छ ।

सुनिलले गत जुनमा संन्यासको घोषणा गरेका थिए । तर उनी यो निर्णय फिर्ता लिँदै टोलीमा फर्किएका हुन् ।

बुधबार जवाहरलाल नेहरु रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतलाई जित दिलाउन राहुल भेके, लिस्टन कोलाको र सुनिलले गोल गरे ।

खेलको ३४औं मिनेटमा राहुललेको गोलमार्फत भारले अग्रता लिएको थियो । ६६औं मिनेटमा लिस्टनले टोलीको अग्रता दोब्बर बनाए ।

सुनिलले ७६औं मिनेटमा गोल गर्दै भारतलाई सहज जित दिलाए ।  

भारत र माल्दिभ प्रतिस्पर्धा गर्दै, तस्विरः भारतीय फुटबल संघ । 

दुवै टोलीले एएफसी एसिया कप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् । चैत १२ मा भारतले बंगलादेश र माल्दिभ्सले फिलिपिन्सको सामना गर्नेछन् ।

यो खेल नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्री र उमेश विडारी तथा सहायक रेफ्री किसनकन्हैया यादव र माधव खत्रीले भारत र माल्दिभ्सविरुद्ध हुने मैत्रीपूर्ण खेल सञ्चालन गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो