चैत्र ९, २०८२ सोमबार | १०:०७:३८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

आर्सनललाई कठिन प्रतिद्धन्द्धी

काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साबिक विजेता रियाल मड्रिडको सामना गर्ने भएको छ ।

बुधबार घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा पिएसभीसँग २-२ को बराबरीमा रोकिए पनि आर्सनल समग्रमा ९-३ ले विजयी भयो । पहिलो लेगमा आर्सनलले ७-१ को सानदार जित निकालेको थियो ।

आर्सनलका लागि ओलेक्सजेन्डर जिनचिन्को र डेक्लान राइसले गोल गरे । पिएसभीका लागि इभान पेरिसिक र कुहैब ड्राइउचले गोल गरे ।

खेलको छैटौं मिनेटमै जिनचेन्कोको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । १८औं मिनेटमा पेरिसिकले पिएसभीलाई बारबरीमा ल्याए ।

राइसले ३७औं मिनेटमा गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो । ७०औं मिनेटमा ड्राइउचले गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो