चैत्र १४, २०८२ शनिबार | ००:४३:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

तस्विरः थ्री स्टारको फेसबुक पेजबाट ।

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्री स्टार क्लब विराट गोल्डकप फुटबलको च्याम्पियन बनेको छ ।

थ्री स्टारले दोस्रो पटक विराट गोल्डकपको उपाधि जितेको हो । यसअघि क्लब पाँचौं संस्करणमा च्याम्पियन बनेको थियो ।

विराटनगरको सहिद रंगशालामा बुधबार सम्पन्न फाइनलमा थ्री स्टारलाई जित दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले गोल गरे ।

खेलको पाँचौ मिनेटमा खेमराजको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । ६३औं मिनेटमा दिपेशले टोलीका लागि दोस्रो गोल गरे ।

उपाधिसँगै थ्रीस्टारले ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा हात पार्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो