चैत्र १३, २०८२ शुक्रबार | ०७:३८:१८
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने

गत संस्करणको विजेता मछिन्द्र फुटबल क्लब, फाइल तस्विर ।

काठमाडौं । फागुन १९ देखि २८ गते सम्म हुने विराट गोल्डकपको नवौं संस्करणमा दुई भारतीयसहित १० टोलीले सहभागीता जनाउने भएका छन् ।

प्रतियोगितामा भारतका सुदेव दिल्ली र साउथर्न समिति एफसी कोलकाताका साथै साबिक विजेता मछिन्द्र, त्रिभुवन आर्मी, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस, न्युरोड टिम(एनआरटी), मोरङ एफसी र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र साउथर्न समिति प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले क्वार्टरफाइनलमा मोरङको सामना गर्नेछ ।

विराटनगरस्थित सहिद रंगशालामा हुने प्रतियोगिताका सबै खेल साँझा ६ः३० मा सुरु हुनेछ । प्रतियोगिताको ११ लाख तथा मोरङले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो