चैत्र १४, २०८२ शनिबार | ०७:५५:१४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने

फाइल तस्विर ।

काठमाडौं । स्पेनिस कोपा डेल रे सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिड भिड्ने भएका छन् ।

सेमिफाइनलको पहिलो लेग फ्रुअरी २५मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने । यसैगरी अप्रिल २ मा हुने दोस्रो लेग एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटान मा खेलाइने छ ।

बार्सिलोनाले भ्यालेन्सिया र एट्लेटिको गेटाफेलाई हराउँदै अन्तिम चारको यात्र तय गरेका थिए ।

यसैगरी अर्को सेमिफाइनलमा रियाल मड्रिडले रियाल सोसिडाडको सामना गर्नेछ । पहिलो लेग फेब्रुअरी २६ मा सोसिडाड तथा दोस्रो लेग अप्रिल १ मा रियालको घरेलु मैदानमा हुनेछ ।

रियालले लेगानेस तथा सोसिडाडले ओसासुनालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो