माघ १७, २०८२ शनिबार | १५:४९:०६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा मछिन्द्र फुटबल क्लब सोमबार एन्फा यु-१६ युथ लिगमा एफसी खुमलटारसँग २-२ को बराबरीमा रोकिएको छ ।

यो नितजासँगै मछिन्द्रले १२ खेबाट १७ अंक जोडेको छ । खुमलटारको समान खेलबाट चार अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रका लागि गोविन्दा विक र राहुलकुमार योन्जनले गोल गरे । खुमलटारका लागि विकाश थापा र सुवास मगरले गोल गरे ।

खेलको नवौं मिनेटमा गोविन्दको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ६९औं मिनेटमा राहुलले टोलीको अग्रता दोब्बर बनाए ।  तर मछिन्द्रले त्यसलाई जोगाउन सकेन ।

विकाशले ७९औं मिनेटमा गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने संकेत दिएका थियो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा सुवासले गोल गर्दै मछिन्द्रबाट दुई अंक खोसे ।

सोमबारै सम्पन्न पहिलो खेलमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबविरुद्ध ७-० को एकतर्फी जित दर्ता गर्यो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।