चैत्र १२, २०८२ बिहीबार | १९:०८:२४
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

चर्च ब्वाइजको सहज जित

फाइल तस्विर

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबविरुद्ध ४-१ को सहज जित जित दर्ता गरेको छ ।

जितसँगै चर्च ब्वाइजले पाँच खेलबाट १२ अंक जोडेको छ। पराजित हिमालयन शेर्पाको समान खेलबाट एक अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन आशिक स्याङतानले दुई र सुशन थापामगरले एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । हिमालयन शेर्पाका लागि शिव नेपालीले गोल गरे ।

खेलको १०औं मिनेटमा प्रदीप खत्रीबाट आत्मघाती गोल हुन पुग्दा चर्च ब्वाइजले अग्रता लिएको थियो । ३०औं मिनेटमा सुशनले टोलीको अग्रता दोब्बर बनाए ।

आशिकले ४९औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज ३-० ले अगाडि बढ्यो । पाँच मिनेटपछि शिवले हिमालयन शेर्पाका लागि गोल फर्काए ।

इन्जुरी समयमा आशिकले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ४-१ को सहज जित दिलाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो